जेन-जी आन्दोलनका घाइतेको उपचारमा कुनै कमी भएको छैन : स्वास्थ्यमन्त्री शर्मा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले जेन-जी आन्दोलनका घाइतेको उपचारमा कुनै कमी नभएको बताएकी छन् ।  आइतबार शिक्षा मन्त्रीमा नियुक्त भएकी शर्मा सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को अवलोकन गर्न पुगेकी हुन् । अवलोकनका क्रममा जेन-जी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् । आफू टिचिङ अस्पतालमा घाइतेहरूको अवस्था बुझ्न […]