२५ वर्षदेखि चलिरहेको हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा तोडफोड भएपछि सञ्चालनमा आउन नसकेको पाँचतारे होटेल तारागाउँ रिजेन्सी होटेल (हायात रिजेन्सी) अनिश्चितकालका लागि बन्द भएको छ। गत भदौ २४ गते तोडफोड भएको होटेल सञ्चालनमा आउन सकेको थिएन। होटेलको ७० वटा कोठा र लबी पूर्ण रुपमा क्षति पुगेकाले आवश्यक मर्मत गरेर सञ्चालनमा ल्याउन समय लाग्ने भएकोले बन्द गरिएको हायात रिजेन्सी होटेलका […]