६ उद्योगले मात्रै ४ अर्ब विद्युत् बक्यौता तिर्न बाँकी, लाइन काटिएका उद्योगलाई २८ किस्ताको सुविधा

यसअघि प्राधिकरणले २१ दिने सूचना निकालेर बिजुलीको बक्यौता नतिर्ने उद्योगीको लाइन काट्ने चेतावनी दिएको थियो।