२२ मंसिर, हुम्ला । सर्वोच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको रजिस्ट्रारमा नियुक्त भएका लक्ष्मीचन्द्र महतलाई कार्यभार सम्हाल्न दिन आदेश दिएको छ ।
अघिल्लो सरकारको पालामा नियुक्ती पाएका महतले पदभार ग्रहणमा अवरोध भएको भन्दै दायर गरेको …