अमेरिकामा बिरामीलाई ओभरडोज औषधि प्रदान गरेको अभियोगमा एक चिकित्सकलाई जेल सजाय सुनाइएको छ। लोकप्रिय ‘फ्रेन्ड्स’ स्टार म्याथ्यु पेरीलाई केटामिन औषधि उपलब्ध गराएको आरोपमा क्यालिफोर्नियाका चिकित्सक साल्भाडोर प्लासेन्सियालाई ३० महिनाको संघीय जेल सजाय तोकिएको छ। अभिनेता पेरीको ओभरडोज औषधिका कारण मृत्यु भएको थियो। पेरीको मृत्यु प्रकरणमा सजाय पाउने प्लासेन्सिया पहिलो व्यक्ति बनेका छन्। प्लासेन्सिया पाँच जनाको […]