विश्व बक्सिङमा चन्द्रको कांस्य पक्का, पाउनेछन् एक करोड बढी पुरस्कार

नेपालका बक्सर चन्द्रबहादुर थापाले जारी आइबा मेन्स विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक पक्का गरेसँगै ७५ हजार अमेरिकी डलर पुरस्कार पाउने भएका छन्।