प्रधानमन्त्रीले भनिन्- पृथ्वीनारायणलाई सच्चा नेपालीले श्रद्धा र सम्मान गर्नुपर्छ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको निम्तो दिएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेर लिङ्देनसहितको टोलीले भेटेको हो । राप्रपाले आगामी पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा चियापान समारोहको आयोजना गर्दैछ । उक्त कार्यक्रमको निम्तो दिइएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताएका […]