आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदै छन् ।