शुक्लाफाँटा निकुञ्जको ५१४.३१ हेक्टर जमिन अतिक्रमण

३० कात्तिक, कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडामा करिब ३७४ दशमलव ४२ हेक्टर क्षेत्रफल अतिक्रमण भएको हो। साथै नेपाल–भारत सिमाना पिल्लर नं २८ …