बागमती प्रदेशमा लाइसेन्स छाप्ने मेसिन पाँच महिनादेखि थन्कियो

२० कात्तिक, हेटौंडा । बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्न ५ वटा  मुद्रण मेसिन खरिद गरी स्थापनासमेत गरिसकेको छ । एउटा मेसिनले प्रतिघन्टा करिब १५० वटा सवारी चालक अनुमति पत्र छाप्न सक्ने क्षमता …