‘केपी ओलीले नेतृत्वमा दाबी गर्नु अप्राकृतिक र बलजफ्ती हो’
नेकपा एमालेको ११औँ महाधिवेशनको चटारो छ। पार्टी नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र अर्का नेता ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । पोखरेलले आफ्नो प्यानल नै बनाएर चुनावी मैदानमा ओर्लने तयारी गरिरहेका छन् …