१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, त्यसमा द्विविधा छैन: देउवा

२८ असोज, काठमाडौं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनबाट बिदा लिने दोहोर्‍याएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले वैधानिक व्यवस्थाअनुसार १५औं महाधिवेशनबाट नेतृत्व छाड्ने बताएका हुन्। ‘म साथीहरूलाई के …