डब्ल्यूएचओले स्वास्थ्य मन्त्रालयलाई पुनर्निर्माणमा सहयोग गर्ने

हालै भएको आगलागीबाट तहसनहस भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पुनर्निर्माण गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सहयोग गर्ने भएको छ ।