सेयर बजारका विवादित गतिविधिबाट चर्चामा आएका दिपेन्द्र अग्रवाल एमाले प्रवेश

सेयर बजारमा विवादित गतिविधिका कारण चर्चामा रहँदै आएका दिपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अग्रवालसहित सेयर बजारका लगानीकर्ताहरू एमालेमा प्रवेश गरेका हुन्। अध्यक्ष ओलीले अग्रवाललाई खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए। एमाले अध्यक्ष ओलीको सचिवालयका अनुसार करिब ३५० जनाको […]