आज काठमाडौंका विभिन्न क्षेत्रमा तीन घण्टा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा अस्थायी रूपमा बिजुली कटौती गर्ने भएको छ । महाराजगञ्ज वितरण केन्द्र मातहतका क्षेत्रमा प्राविधिक कार्यका कारण बिजुली आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ । काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत राष्ट्रपति भवन शितल निवास क्षेत्रको वितरण प्रणाली भूमिगत गर्ने काम भइरहेको छ । भूमिगत […]