काठमाडाैं। कर्णालीमा नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरेका छन् । एमालेका केन्द्रीय सचिव समेत रहेका मुख्यमन्त्री यामलाल कंडेलको रोहबरमा बसेको एमाले र कांग्रेस कर्णालीको बैठकले आह्वान गरेको हो । कांग्रेसले अन्यतर्फका ललितजंग शाही र एमालेबाट महिलातर्फ मिनासिंह रखाललाई उमेदवार बनाएको छ । कांग्रेस–एमालेले राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन […]