रवि-बालेन मिलनमा कसरी जोडिन्छन् जेनजी ?

१३ पुस, काठमाडौं । आइतबार बिहान झिसमिसेमै राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच एकता भयो । ‘२३ र २४ भदौ २०८२ को जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनका शहीद एवं घाइतेहरूको बलिदानलाई प्रेरणादायी …