१२ असार, काठमाडौं । भेनेजुएलाको भूकम्पमा परी कम्तिमा १८८ जनाको मृत्यु पुष्टि भएको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन् । अधिकारीहरूका अनुसार दुई सयभन्दा बढी मानिस अझै भग्नावशेषमा फसेको आशंका गरिएको …
मान्म– कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न रोक लगाएको हो। अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्य हुँदै आइरहेको र पटकपटकका जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट स्थानीय तहले कानुन बनाएरमात्र कानुनसम्मत रूपमा उत्खनन तथा उपयोग […]
लमजुङ- लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा आधुनिक प्रविधिसहितको हुवावे स्मार्ट कक्षा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। बिहीबार आयोजित कार्यक्रममा हुवावे नेपाल, नेपालस्थित चिनियाँ दूतावास, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा नेपाल टेलिकमको सहकार्यमा निर्माण गरिएको स्मार्ट कक्षा विद्यालयलाई हस्तान्तरण गरिएको हो। परियोजनाअन्तर्गत कक्षाकोठामा डिजिटल बोर्ड, कम्प्युटर तथा अन्य आवश्यक प्रविधि जडान गरी डिजिटल […]
हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ । […]