जुक्तिले प्राप्त अवसरमा जनता रिझाउने काम गर्न दललाई राष्ट्रपतिको सुझाव
राष्ट्रपति पौडेलले जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल पनि गरेका छन् ।