नागरिक सरकारलाई बदनाम गर्दै पार्टीमा गएका मन्त्रीहरूमाथि नैतिकताको प्रश्न

जेन–जी आन्दोलनको एजेन्डा सुशासन, नैतिकता र निष्पक्ष निर्वाचनलाई केन्द्रमा राख्दै गठन गरिएको सुशीला कार्की नेतृत्वको नागरिक सरकार यतिबेला गम्भीर विवादमा तानिएको छ। सरकारमा रहँदै राजनीतिक दलमा प्रवेश गरी निर्वाचनमा होमिएका मन्त्रीहरूका कारण नागरिक सरकारको तटस्थतामाथि प्रश्न उठेको हो। नागरिक सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका जगदीश खरेल, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, शिक्षा […]