Use App
Read now
(current)
Download
nagariknetwork.com
1 दिन पहिले
दक्षिण कोरियाका ‘राष्ट्रिय अभिनेता’ आनको निधन
उनका यादगार भूमिकामा ‘मन्दरा’को बौद्ध भिक्षु, ‘ह्वाइट ब्याज’को भियतनाम युद्ध अनुभवी, ‘टू कोप्स’को भ्रष्ट प्रहरी, ‘सिल्मिडो’को विशेष बल प्रशिक्षक र ‘रेडियो स्टार’को सेलिब्रेटी प्रबन्धक आदि छन्।
पूर्ण विवरण