भारतको आसाममा दुई समूहबीच झडप, दुई जनाको मृत्यु, ४० बढी घाइते
भारतको उत्तरपूर्वी राज्य आसाममा दुई आदिवासी समूह बीच भएको झडपमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ४० भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले बुधबार पुष्टि गरेको छ । प्रहरीका अनुसार घाइतेहरूमा केही प्रहरीहरू पनि रहेका …