पतिको यौन ज्यादतीले च्यातियो मलद्वारको ‘स्पिरिङर’

अर्घाखाँचीकी ३४ वर्षीया महिला हुन्, जसले दुई वर्षअघि पतिको निरन्तर यौन ज्यादतीका कारण मलद्वारको भल्व (दिसा रोक्ने स्पिङ्क्टर) च्यातिएपछि असह्य शारीरिक र मानसिक यातना सहनुपर्‍यो।