प्रतिनिधिसभा निर्वाचन : १० लाख बढीले गर्दैछन् पहिलो पटक मतदान

६ मंसिर, काठमाडौं । मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता थिए । यसपटक १० लाख १६ हजार …