फिफा विश्वकपमा हेर्न आउँनेहरुका निम्ति अमेरिकी सरकारले भिजा अपोइन्टमेन्टमा प्राथमिकता दिने भएको छ । अमेरिकी विदेश मन्त्रालयले २०२६ को सुरुवातबाट त्यसरी प्राथमिकता दिने गरी भिजा अपोइन्टमेन्ट सिस्टम सुरु गर्न लागेको हो । विश्वकपको टिकट भएका व्यक्तिहरुले अब प्राथमिकताका साथ भिजा अन्तर्वार्ता स्लटहरु पाउने छन् । यसको निम्ति प्रणाली सुरु गरिने तय भएको हो । ह्वाइट […]