पहिलो त्रैमासमा ३५ अर्ब १३ करोड एफडीआई स्वीकृत, ३११ उद्योग दर्ता

३ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा ३५ अर्ब १३ करोड ७७ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । यो गत आवको तुलनामा धेरै हो । २०८१ …