विधेयक संशोधनमा सरकारको बेबस्ता, चलचित्रकर्मी आन्दोलनमा जाने

RajdhaniDaily.com | काठमाडौं । ‘चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई राष्ट्रिय सभाको पटक पटकको बैठकमा समेत संशोधन गर्ने चाहना नदेखाइएको -