बेलायतले साना डुङ्गाबाट बेलायत प्रवेश गर्ने आप्रवासीहरूलाई फ्रान्स फर्काउने भएको छ । प्रधानमन्त्री कीयर स्टार्मरले यो नयाँ पाइलट योजना अर्को साताबाट सुरु हुने घोषणा गरेका हुन । फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोंसँग तीन दिने राजकीय भ्रमणको अन्त्यमा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै, स्टार्मरले यो योजना लागू भएसँगै साना डुङ्गाबाट बेलायत आउनेहरु रोकिने बताए । नयाँ योजनाअनुसार, साना […]