‘मिस्टर महानगर’का लागि ३८ जना खेलाडीबीच प्रतिस्पर्धा हुने

काठमाडौं – ‘मिस्टर महानगर’ शारीरिक सुगठन प्रतियोगिताका लागि ३८ जना खेलाडी प्रतिस्पर्धामा छन् । आज राष्ट्रिय सभा गृहमा सम्पन्न तौल मापनबाट विभिन्न तौल समूहका खेलाडीहरुको संख्या कायम गरिएको छ । जसमा ७५ केजी माथिको तौल समूहका खेलाडीको संख्या ६ जना रहेको छ । ७५ केजीसम्म तौल समूहका खेलाडीको संख्या ५ जना, ७० केजी।सम्म तौल समूहका […]