हुम्लाको सिमकोटमा यो वर्षकै पहिलोपटक हिमपात

१० माघ, हुम्ला । हिमाली हुम्लाको सदरमुकाम सिमकोटमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । हरेक वर्ष मंसिर महिनादेखि नै सुरू हुने हिमपात यस वर्ष माघ महिनामा सरेको हो । लामो समय हिमपात नहुदाँ हुम्ली …