प्रतिनिधि सभा निर्वाचन : मकवानपुरमा ४४ उम्मेदवार

हेटौंडा । मकवानपुरमा उम्मेदवारी दर्ता उल्लासपूर्वक भएको छ । आफूले पाएको समयअनुसार दलहरू दलबलसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । मकवानपुर निर्वाचन क्षेत्र–१ मा २३ जना उम्मेदवार छन् । जसमा १३ जना दलीय र १० जना स्वतन्त्र । मकवानपुर क्षेत्र–२ मा २१ जना उम्मेदवार रहेकोमा १६ जना दलीय र ५ स्वतन्त्रसहित कुल ४४ […]