महिला क्रिकेटमा थपिए अन्तर्राष्ट्रिय शृंखला, घरेलुमा लङ्गर फर्म्याट प्रस्तावित
१९ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि सार्वजनिक गरेको वार्षिक क्यालेन्डरमा महिला क्रिकेटका लागि गतवर्षभन्दा बढी संख्यामा विभिन्न शृंखलाहरू समावेश गरिएका छन् ।
उमेर समूहदेखि नै एक्सपोजर पाउने हिसाबले खेल तथा …