एमाले मतदान अपडेट : बिहान साढे २ बजेसम्म १८०० बढी मत खस्यो

३ पुस, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा बिहीबार बिहान २:३० बजेसम्म १८०० बढी मत खसेको छ । कुल मतदाता अनुसार यो ७९.६ प्रतिशत मतदान हो । रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान …