विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलो

काठमाडौँ। पछिल्लो चौबीस घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२ वटा आगलागी र डढेलोका रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। ती घटनामा परेर तीन महिला घाइते भएका छन्। जनावरको आक्रमणबाट एकजना घाइते भएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतले पछिल्लो समयमा आगलागीका घटना बढिरहेको बताइन्। विद्युत् सर्ट हुने‚ आगो ताप्दा कपडामा सल्किनेलगायत घटना […]