१३ गतेसम्म अनुदान रकम भुक्तानी नभए आन्दोलनमा उत्रने उखु किसानहरूको चेतावनी

नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उखु उत्पादक किसानहरुले मंसिर १३ गतेभित्र आफूहरुले पाउनुपर्ने करिब ७५ करोड अनुदान भुक्तानी नपाएको खण्डमा र उखुको प्रतिक्विन्टल ७५० कायम नगरिएमा आन्दोलनमा उत्रिने बताएका हुन् । ‘विगत सालको ३५ रुपैयाँ प्रति […]