दिल्ली विमानस्थलमा दुर्गा प्रसाईं 'डिटेन', ४० मिनेट सोधपुछपछि छाडियो

हिजो (शुक्रबार) साँझ काठमाडौं फर्कन लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय हवाई अड्डामा ४० मिनेट 'डिटेन' गरी छाडिएको छ।