डेडिकेटेड विवादमा कुलमानको सन्देश: बक्यौता उठोस्–नउठोस्, मेरो राजनीति नढलोस्

४ कात्तिक, काठमाडौं। गत ११ चैतमा तत्कालीन केपी ओली सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि धेरैले अनुमान गरेका थिए– लामो समयदेखि विवादित रहेको डेडिकेटेड र ट्रंक लाइनको बक्यौताको …