किन बढ्यो अष्ट्रेलियाका बालबालिकामा सामाजिक सञ्जालको लत ?

अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई फेसबुक, इन्स्टाग्राम र थ्रेड्सजस्ता सामाजिक सञ्जालका प्लेटफर्मबाट हटाउन सुरु गरिएको छ। सामाजिक सञ्जाल कम्पनी मेटा ले देशको आधिकारिक सामाजिक सञ्जाल प्रतिबन्ध लागू हुनु एक हप्ताअघि नै यो कदम चालेको हो। मेटाले गत महिनामा १३ देखि १५ वर्षका प्रयोगकर्ताहरूलाई डिसेम्बर ४ (२०२५) देखि क्रमशः खाता बन्द हुनेबारे सूचना दिन सुरु […]