काठमाडौं– प्रधानमन्त्री कप भलिबल प्रतियोगिताको स्ट्रेन्थ पार्टनरको रुपमा शिवम् सिमेन्टले सहकार्य गर्ने भएको छ । जेठ ८ गतेदेखि १५ गतेसम्म नेपाल भलिबल संघद्वारा पोखरामा आयोजना हुन लागेको ९औं प्रधानमन्त्री कप एनभीए महिला-पुरुष भलिबल लिग–२०८२ मा शिवम् सिमेन्टले ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सहकार्य गर्ने भएको हो । राष्ट्रिय खेलको प्रवर्द्धन र समर्थन गर्ने दीर्घकालीन उद्देश्य अनुरूप शिवम् […]