रेमिट्यान्स र निर्यात बढेपछि शोधनान्तर बचत साढे २ खर्ब

३० कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शोधनान्तर स्थिति साढे २ खर्ब रुपैयाँले बचतमा रहेको छ । रेमिट्यान्स आप्रवाह र निर्यातमा आएको सुधारले शोधनान्तर स्थिति बचत भएको हो । चालु आव पहिलो तीन महिनामा रेमट्यिान्स …