ओलीको उपेक्षामा कर्णाली, पदाधिकारी पाउला त यसपालि ?

२३ मंसिर, सुर्खेत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सधैँ जसो उपेक्षामा पर्छ, कर्णाली । पार्टीको पदाधिकारीमा लिने होस् या ओली सरकारमा हुँदा मन्त्रिपरिषद्मा स्थान दिने सवालमा नै किन नहोस् कर्णालीप्रति ओलीको व्यवहार अनुदार …