जन्मसिद्ध नागरिकता प्रतिबन्ध लगाउने ट्रम्पको आदेशको समीक्षा गर्न सर्वोच्च अदालत सहमत

अमेरिकी सर्वोच्च अदालत ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकता सम्बन्धी आदेशको समीक्षा गर्न सहमत भएको छ । ट्रम्पले जारी गरेको यो कार्यकारी आदेशले कानुनी स्थिति नभएका अभिभावकबाट जन्मिएका बालबालिकालाई नागरिकता दिन अस्वीकार गर्न खोजेको थियो । शुक्रबार सर्वोच्च अदालत ट्रम्पको सो आदेश संवैधानिक छ वा छैन भनी समीक्षा गर्न तयार भएको हो । अमेरिकामा कानूनी स्थिति […]