साफ यु-१७ च्याम्पियनसिप: भारतको रवाफिलो सुरुआत

डिफेन्डिङ च्याम्पियन भारतले जारी साफ यु-१७ च्याम्पियनसिपमा रवाफिलो सुरुआत गरेको छ।