शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि, शनिबार बिहान ८ बजे बस्ने भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्यसमितिको बैठक २०८२ माघ ३ गते, शनिबार बिहान ८ः०० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने भएको हो। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूको उपस्थितिका […]