मेरो बिहेमा रेडियो नेपालबाट दिनभर मेरै गीत बजेपछि काठमाडौंमा हल्लीखल्ली
बासुदेब मुनाल चर्चित रेडियोकर्मी र गायक हुन् । रेडियो नेपालमा बाल कार्यक्रम प्रस्तोताका रूपमा उनी निकै लोकप्रिय थिए । उनले ४ दशक रेडियो नेपालमा बिताए । २०७४ असोजमा ६८ वर्षको उमेरमा उनको निधन भयो । …