सुदूरपश्चिमका अस्पताल ९ महिनादेखि समितिविहीन, एमाले–कांग्रेसबीच भागवण्डामा जुटेन सहमति

‘आन्दोलनपछि छलफल नै गर्न पाइएको छैन,’ मुख्यमन्त्री शाहले भने, ‘यो महिनाभित्रै सबै पदमा नियुक्ति हुन्छ ।’