‘मैले रंगशाला बनाउन नआँट बाबुनानी भन्दाभन्दै आँटे, धेरै दुःख पाए’-प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा सुरु भएको गौतम बुद्ध क्रिकेट रंगशाला अब बन्ने बताएका छन् । कुनै पनि काम थालेपछि जसरी पनि सफल हुने उनको भनाइ छ । बनेपामा निर्माण हुने अत्याधुनिक चलचित्र स्टुडियोको घोषणा समारोहमा बोल्दै ओलीले धुर्मुस सुन्तलीलाई आफूले ‘यो काम नगर’ भनेको सम्झाएको सम्झिए । उनले भने, ‘मैले […]