सम्भव छ विकासोन्मुख देशमा अर्को वित्तीय संकट?

इतिहासले देखाएको पाठ अर्को ठुलो वित्तीय संकट कहिले आउँछ भन्ने हो, आउँछ कि आउँदैन भन्ने होइन तर विश्वको ठुलो जनसंख्याका लागि मुख्य चिन्ता अमेरिका र युरोपबाट सिर्जना हुने यस्तो संकटले कस्तो असर पार्छ भन्ने देखिन्छ।