मलेसिया रोजगारीमा सिन्डिकेट खेल : को हुन् मुख्य योजनाकर्ता ?

२० कात्तिक, काठमाडौं । मलेसियाले हालै नेपालसहित पाँच देशका म्यानपावर कम्पनीका लागि जारी गरेको १० बुँदे मापदण्डले वैदेशिक रोजगार क्षेत्रमा ठूलै हलचल ल्याएको छ । परराष्ट्र मन्त्रालयमार्फत मलेसियाले ती मापदण्डभित्र पर्ने व्यवसायीहरूको सूची नोभेम्बर १५ भित्र …