एमालेले विधान संशोधन नगर्ने, पदाधिकारी संख्या १५ सदस्य नै हुने

२३ मंसिर, काठमाडौं । नेकपा एमालेले विधान संशोधन नगर्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गत भदौमा भएको विधान अधिवेशनबाट पारित विधानबाट नै नेतृत्व चयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले …